विभुषण सिफारिस विधेयक प्रदेशसभाबाट सर्वसम्मतले पारित

स्वर्णिम खबर
९ श्रावण २०७९, सोमबार १८:३०

९ श्रावण, हेटौँडा । बागमती प्रदेशसभाबाट विभुषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ सर्वसम्मतिले पारित भएको छ ।
सोमबार बसेको प्रदेश सभा बैठकल विधेयक सर्वसम्मतीले पारित गरेको हो । सभामा उक्त विधेयकमाथि प्रदेश मामिला समितिले तयार पारेको प्रतिवेदन समितिका सभापति माधव प्रसाद पौडेलले पेश गर्नुभएको थियो । यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद खनालले विधेयक पारित गरियोस भन्ने प्रस्ताव सभामा पेश गर्नुभएको थियो । प्रदेश सभा बैठक अर्को सूचना सार्वजनिक नभएसम्मको लागि स्थगित गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*