हेटौंडा उपमहानगरपालिकाले पायो पहिलो महिला वडा अध्यक्ष
६ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले पहिलो महिला वडा अध्यक्ष पाएको छ ।
स्थानीय तह निर्वाचन अन्र्तगत वडा नं. ११ मा एमाले तर्फबाट बिजयी हुँदै जुना दाहाल पहिलो महिला वडा अध्यक्ष बन्न सफल हुनुभएको हो । एमालेबाट उम्मेद्वार बनेकि दाहाल हेटौँडाको सन्र्दभमा एक मात्र महिला वडाध्यक्ष हुन् । उहाँले गठवन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्नुभएको हो ।













