हेटौंडाको ४ नं. वडामा पुनः नविन सिग्देल निर्वाचित

स्वर्णिम खबर
५ जेष्ठ २०७९, बिहीबार १६:२९

५ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को वडा अध्यक्षमा पुनः नेकपा एमालेका नविन सिग्देल निर्वाचन हुनुभएको छ ।
बिहिबार सम्पन्न मतगणनाको परिणाम अनुसार उहाँले गठबन्धनका उम्मेदवार हरिप्रसाद पौडेललाई ८९ मतले पराजित गर्दै पुनःदोश्रो कार्यकालको लागि निर्वाचित हुनुभएको हो । सिग्देलले २ हजार १ सय १२ मत प्राप्त गर्दा पौडेलले २ हजार २३ मत प्राप्त गर्नुभयो । वडा नं. ४ मा ५ हजार ७७ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*