हेटौँडाको वडा नं. १९ मा एमालेका सुवेदी निर्वाचित

स्वर्णिम खबर
२ जेष्ठ २०७९, सोमबार १२:४३

२ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १९ को वडा अध्यक्षमा नेकपा एमालेका नरनाथ सुवेदी निर्वाचित हुनुभएको छ ।
सोमबार सम्पन्न मतगणनाको परिणाम अनुसार एमालेका सुवेदीले १ हजार ४ सय २३ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो । यसअघि पनि उहाँ वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । सुवेदीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम कुमार थापाले १ हजार २ सय २ मत प्राप्त गर्नुभएको छ । त्यस्तै माओबादीका प्रकाश लामा थोकरले ९ सय ६३ मत प्राप्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*